झिल्का

— दीप गोले तामाङ, रौतहट
कहिलेसम्म चल्छ राज, शोषित–पीडित जनता ?
उठाऊ अब आवाज, गरौँ अन्यायको अन्त्य !
पालेर जुँगा–दारी, अन्याय सहने छैनौँ,
ए ! खबरदार सत्ताधारी, अब चुप लाग्ने छैनौँ !

— दीप गोले तामाङ, रौतहट
कहिलेसम्म चल्छ राज, शोषित–पीडित जनता ?
उठाऊ अब आवाज, गरौँ अन्यायको अन्त्य !
पालेर जुँगा–दारी, अन्याय सहने छैनौँ,
ए ! खबरदार सत्ताधारी, अब चुप लाग्ने छैनौँ !